जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते चाबहिलको चुच्चेपाटीमा रहेको भाटभोटनीमा आगलागी हुदा देखिएको क्षतिग्रस्त दृश्य जहां आगलागी भएको ३ दिनपछि सम्म सर्वसाधरणहरु सामान खोजीरहेका छन् । यता भाटभोटनी भने जलिरहेको छ । भाटभोटनीमा आगोमा परेर मानिसहरुको मृत्यु समेत भएको थियो । फोटो फिचर






