जलिरहेको हिल्टन होटल

२०८२ आश्विन १२, आईतवार ०३:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भदौ २३ गते जेनजीको आन्दोलनमा १९ जना नयां बानेश्वर स्थित संसद भवन वरपर प्रहरीको गोलीबाट मारिएपछि भदौ २४ गते स्वतस्फुर्त आमनागरीकहरु कर्फुको समेत वेवास्ता गर्दे सडकमा उत्रिएर तोडफोड गर्दा काठमांडौको नक्शालमा रहेको हिल्टन होटल , बर्णबास होटल र बौद्धस्थित ह्यात होटलमा तोडफोड गरी आगो लगाउदाको स्थिितिमा आगो निभाउने कुनै संयन्त्र पुगेन । हिल्टन होटलमा रहेका पर्यटकलाई आगो लागिसकेपछि हेलीकप्टेरबाट उद्धार गरीएको थियो ।
जलिरहेको हिल्टन होटल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय