पर्यटकीय नगरी सुकुटे बीचमा भलिबल प्रतियोगिता हुने

२०८१ मंसिर १४, शुक्रबार ०९:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले नेपाल भलिबल संघको संयोजनमा
माघ १ देखि ५ गतेसम्म हुने प्रतियोगिता हुने भएको छ ।

सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सिन्धुपाल्चोकको पर्यटकीय नगरी सिन्धुपाल्चोकको सुकुटे बीचमा हुने पत्रकार सम्मेलन गरेर जानकारी गराईएका् हो ।प्रतियोगिताका लागि सोमबार राजधानीमा भलिबल संघसँग व्यवसायी संघले सम्झौता गरेको छ ।

संघका महासचिव रोशन श्रेष्ठ र व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले प्रतियोगिताका लागि सम्झौता गरेका छन् ।दुवैतर्फ सात प्रदेश र तीन विभागीय टिम गरी समान १० टिमले प्रतिस्पर्धा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय