राज्यले जल पर्यटन मास्दैछ – महेन्द्र थापा (भीडीयो सहित )

२०८० बैशाख २५, सोमबार १०:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा जल पर्यटनको अथाह सम्भावना भए पनि राज्यले स्रोतहरु मास्दै गएको पर्यटन व्यवसायी महेन्द्र थापाले गुनासो गरे । राज्यले नेपालमा भएको प्राकृतिक स्रोत नदिहरुमा राज्यले दोहन गरीरहेकोमा चिन्ता लागेको बताए । नेपालको कर्णाली भोटेकोशी लगाएतका नदिहरुमा बालुवा ओसार पसार , किनबेच ड्याम बनाउने कारण नदीहरु संकटमा परेको थापाको भनाई छ । जल पर्यटनबाट सबैभन्दा बढी मुद्रा आर्जन गर्ने पर्यटन व्यवसायीको दर्जा पाइसकेका थापाले हाल नवलपरासी गैंडाकोटमा नारायणी बीच एडभेन्चर रिसोर्ट संचालनमा ल्याएका छन् । यसअघि सिन्धुपाल्चोक स्थित सुकुटेबीच , गोरखामा गोरखा बीच रिर्सोट संचालन गरीसकेका थापाले नारायणीमा जेटस्की सहितको सुबिधा ल्याएर आन्तरीक पर्यटनलाई बढावा दिने उदेश्य रहेको बताए ।
बांकी कुराकानी भीडीयो लिंकमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय