
स्विजरल्यान्डको राजधानी वेर्न सीटीमा रहेको स्विस बैकको चर्चा भैरहन्छ । किनकी धनाढ्यहरुले कर छलेर होस या भ्रष्टाचार गरेर कमाएको पैसा राख्ने बैक भएकोले स्विस बैंकको चर्चा भैरहन्छ । यो बैंकमा पैसा राख्दा आयस्रोतको खोजी नहुने भएकोले ब्याज कम भएपनि ब्ल्याकमनी राख्न हरेक देशका नागरीकहरु स्विस बैक पुग्ने गर्दछन् ।
स्जिरल्यान्डकै अर्को चर्चित स्थान रहेको छ इनटरल्याकेन जहा हज्जरौ मानीसहरु संसारभरबाट घुम्नकै लागि पुग्ने गर्दछन् ।
स्विजरल्यान्डको रमाईलो भ्लग भीडीयो