सुर्यदय हट डेष्टीनेशन पुनहील चर्चित बन्दै ( भीडीयो सहित )

२०८० बैशाख २५, सोमबार ०९:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चर्चित सुर्य उदय गन्तब्य पुनहील पुग्ने नेपाली तथा बिदेशी पर्यटकहरुको लर्को नै लाग्ने गर्दछ ।

पहिलो सुर्यदयको झल्को हेर्नकै लागि घोरेपानी पुनहीलको यात्रा गर्न पोखरा अन्नपुर्ण पदमार्ग नयापुल तिखे ढुगा हुदै घोरेपानीको रमाइलो बस्तीमा बास बसेर मिर्मिरे बिहानमा उठेर आधा घन्टाको उकालो लागेपछि सुर्यदय हटस्पट पुनहील पुगीन्छ ।

पुनहीलबाट मौसम खुलेको समयमा अन्न्पुर्ण धौलागिरी हिउचुली लगाएत पन्त्र वटा हिमालहरुको अवलोकन गर्न सकिन्छ ।

पुनहील यात्राको रमाईलो भ्लग भीडीयो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय