एबीसी पुगेर आनन्द लिने पर्यटकहरुको लर्को (भीडीयो सहित )

२०८० बैशाख २५, सोमबार ०९:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अन्नपुर्ण आधार शिविरमा आज भोलि पर्यटकहरुको भीडनै लागि रहेको छ । विश्वका बिभिन्न मुलुकबाट पैदल यात्रा गर्नकै लागि आएका पर्यटकहरुले लगातार तीन चार दिनको


कोरोना महामारीका कारण आउन नपाएका पर्यटकहरु नेपालका बिभिन्न चर्चित पदमार्गहरुको अवलोकन गर्न आइरहेका छन् । अन्नपुर्ण हिमालको आधार शिविरमा पुगेर दृश्यावलोकन गर्दा स्वर्गमै पुगेको आभास हुने पर्यटकहरु बताउछन् । एबीसी बाट देखिने बारपीक ,अन्नपुर्ण १ २ लगायताका हिमालका मनोरम दृश्य साथै हिउको मज्जा लिन पर्यटकहरु पुग्ने गर्दछन् ।

यता होटल व्यवसायीहरुलाई पनि भ्याइनभ्याई छ । अन्न्पुर्ण बेस क्याम्प सम्मको यो रमाईलो भ्लग भीडीयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय