वैरी हुन्छ, अवस्य परास्त

२०७७ जेष्ठ ५, सोमबार ०७:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चाहे चिरेर लैजाउ मेरो छाती
म र हामीभन्दा मेरो देश सधै माथि
नभन देशको माया लाग्छ तिमीलाई कति
देशै नरहे हामी रहन्नौं बुझन ए साथी

देशको अप्ठ्यारो मोडमा साथदिनपो मित्र
छिमेकीभन्दै राता रात सार्यो  जंङ्गे पिल्लर भित्रभित्र
भनिन्छ छिमेकीहितैसी साथी
तिमी त कस्तो छिमेकीविश्वास घाती

कहिले लिपुलेक,लिम्पियाधुरा
अनिकालापानी सुस्ताबनि विझाउछ
देशैकाकपुत बैरि भए पछि
विदेशीले मौकाको फाइदा उठाउछ ।

नेपालआमा रुदै छिन उन्को आँसु पुछ
सिमा रक्षार्थ हे वीर नेपालीअव त जाग
सम्झवीर वीरङ्गनाको त्याग र तपस्या
तिमीजागरुपभए वैरी हुन्छ, अवस्य परास्त ।

सन्तोष बोहरा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय