बिहान उठेदेखि ठगीरहने उपभोक्ता

२०७५ बैशाख १४, शुक्रबार ०५:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

दैनिक जिवन गुर्जान चाहिने वस्तुमा हरेक पल उपभोक्ता ठगीरहेका छन् । बिहान उठयो दुध किन्न गयो एक लिटर दुधमा अलिकति कम भएपनि उपभोक्ताले मतलब गर्देैनन ।

तरकारी किन्न गयो उतै ठगी तिरेको मुल्यको भन्दा कम सामान लिएर उपभोक्ता फर्कीन बाध्य हुन्छन् ।

हामीलाई सुन्दा साधारण लाग्ने तर ठगीरहेको तितो यथार्थ रहको छ ।

हरेक दिन अलि अलि सचेत उपभोक्ता भएपनि गा्रामीण भेगमा उपभोक्ताहरु सचेत नै छैनन । उपभोक्ताहरु ठगीरहेका छन् ।

आफुले उपभोग गर्ने वस्तुबाट प्रत्यक्ष अप्रत्यक्ष उपभोक्ताहरु ठगीराहुन्छन् । उपभोक्ता अधिकारको लागि सरकारले कंही कतै प्राथमिकता दिएको छ्रैन । उपभोक्ताको अवस्था यतिबेला भयावह रहेको छ नेपालमा ।

https://www.youtube.com/watch?v=iZ_1nLz_6LA

शहरी क्षेत्रमा उपभोक्ताहरु सक्रिय रुपमा सचेत नहुदा सरकार र ब्यापारीलाई फाईदा पुगीरहेको उपभोक्ता संरक्षण मंञ्च नेपालका अध्यक्ष ज्योती बानीया बताउंछन् ।

यता मञ्चका महासचिव बाबुराम हुमागाई भन्छन् उपभोक्ताहरुले आफ्नो अधिकार खोजे पनि सरकारको सिस्टम छैन ,विहान उठ््ेदेखि
मान्छे ठगीरहेका हुन्छन तर उनिहरु सहज रुपमा हिंडिरहेका हुन्छन् ।

https://www.youtube.com/watch?v=aoWdN9iem_c

जबसम्म सरकारको कानुन र ब्यवस्था सहि तरिकाले कार्यन्वयन हुद्रैेन तब सम्म उपभोक्ता ठगीरहन्छन् हुमागाई भन्छन् ,उपभोक्ता पनि सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय