नेपालमा अथाह सम्भावना छ आयुर्वेद क्षेत्रमा- बिष्णु कार्की

२०७६ श्रावण २, बिहीबार ०७:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा आयुर्बेद उपचार पद्धती मौलाउंदै गएको छ ।

आयुर्बेद उपचार पद्धतीसंगै यसलाई पर्यटन भित्राउने माध्यमको रुपमा समेत लिन थालएिको छ । नेपालमा आएका पर्यटकहरुकै लागि भनेर बिबिध आयुर्वेद सेन्टरहरु समेत खुलेका छन् ।

बिगत डेढ दशक भन्दा बढी देखि समय देखि युरोपको जर्मनमा आयुर्वेद सेन्टर संञ्चालन गरीरहेका आयुर्वेद बिशेषज्ञ बिष्णु कार्कीसंग गरीएको भिडियो कुराकानी ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय