लोक तथा दोहोरी गायक प्रेम शर्मा र डोल्मा लामिछाने मगरको स्वरमा रहेको नयाँ गितिसंग्रह ‘माली गाईलाई बाटेको डाम्ला’ भिडियो
युटुसब मार्फत सार्वजनीक भएको छ ।
विगत एक दशक यतादेखि संगितक्षेत्रमा लाग्नुभएको दाङगाली लोक तथा दोहोरी गायक प्रेम शर्माले नयाँ लोकदोहोरी गित ‘माली गाईलाई बाटेको डाम्ला’ सर्वजनिक गर्नुभएको हो ।
वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्माको शब्द, शिव हमाल र कृष्ण रेउँले थेगो लय रहेको उत्त गितीसंग्रह सम्झना डिजीटलले बजारमा ल्याएको हो ।
गितलाई सम्झना डिजीटलले आफ्नो युटुब च्यानलबाट सार्वजनीक गरेको हो
।
भ्याउँरे भाकामा रहेको गित दर्शकहरुले धेरै नै मन पराईएको शर्माले बताउँनुभयो ।


