धुम्बाराही पीपलबोटमा चियावाली ब्रान्ड

२०७६ पुष ९, बुधबार ०८:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पछील्लो समय नेपालमा चियाका पारखीहरु बढ्न थालेका छन् । शहरका हरेक भीआईपी रेष्टुरेन्ट देखि फुटपाथमा बेचीएका चियाका स्वाद लिनेहरुको संख्यामा बृद्धि भैरहेको छ ।

यसैबीचमा भ्रमण बर्ष २०२० लाई लक्षित गरेर समेत चियाको बिभिन्न ब्रान्डहरु समेत आउन थालेका छन् । धुम्बाराही पीपलबोट नजिक खुलेको कपअफ टी हाउस चियावाली ब्रान्डले पनि भ्रमण बर्ष २०२० लाई लक्षित गरी चियावाली ब्रान्डको सेवा बिस्तार गरेको छ ।

जहा थरीथरीका चियाक स्वाद लिन सकिन्छ । ईलामबाट ओर्जीनल चिया खपत गरेर देश बिदेशका चियाका पारखीहरुलाई खुशी बनाउन निरन्तर मेहनत गरीरहेको चियावाली ब्रान्डकी ज्योती दाहाल बाताउंछीन् ।

बिगत दश बर्ष देखि यहि पेशामा काम गरेको अनुभवलाई संगाल्दै कपअफ टी हाउस चियावाली ब्रान्ड संचालन गरेको उनको भनाई छ । आरकेज भेकल र ज्योति दाहालले संयुक्त रुपमा संचालन गरेको चियावालीब्रान्डको बिदेशमा पनि राम्रो माग रहेको छ ।

नेपालमै उत्पादीत चियालाई अन्तराष्टिय बजारमा बिस्तार गर्ने दाहलको भनाई छ । हाल चीनमा बढी चियाको डिमान्ड रहेको उनि बताउंछिन । कपअफ टी हाउसमा पनि चियावाली ब्रान्डका चियाको स्वाद लिन आउनेहरु दैनिक बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय