चलचित्र कंहीकतै की निर्माता उमा गिरी उर्फ उमा बेबी र निर्देशक सबिर श्रेष्ठ बीच मनमुटाव भएको निर्मात्रीले उमाले सार्वजनीक गरीन ।
फिल्म बनेको लामो समय सम्म निर्देशककै कारण प्रदर्शन गर्न नसकिएको उनको भनाई थियो ।
आज कंही कतै फिल्मको बारेमा जानकारी गराउन गरीएको पत्रकार सम्मेलनमा निर्मात्री तथा नायिका उमा गिरीले भनीन बीचमा पनि जानकारीनै नदीकन काम छोडेर हिडेको भन्दै सबिर श्रेष्ठ प्रति आक्रोश पोखीन ।
उनले आफ्नै छोरी सिवानी गिरीलाइ हिरोईन बनाएकी छन् ।
फिल्म कंही कतै भने आगामी साउनको अन्तिम साता प्रदर्शन गरीने बताईएको छ ।

