भिटोफमा सकुन्तलाको नेतृत्वमा सर्बसम्मत कार्य समिति चयन

२०८० चैत्र १७, शनिबार १५:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गाँऊ पर्यटन प्रवर्द्धन मन्च भिटोफ नेपालले सकुन्तला देवकोटाको नेतृत्वमा सर्बसम्मत कार्य समिति चयन गरेको छ। भिटोफले २५ औं साधारणसभा तथा १२ औं अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरेको हो।

अध्यक्षमा देवकोटा संगै प्रथम उपाध्यक्षमा हरिशरण थपलिया, द्वितीय उपाध्यक्षमा मनहरी दाहाल, महासचिवमा चोपेन्द्र बहादुर खड्का , सचिबमा बिनोद वस्ती, कोषाध्यक्षमा रघुनाथ पौडेल , सह ( कोषाध्यक्षमा नवराज तिवारी निर्वाचित भएका छन।

सदस्यमा सागर आचार्य,प्रज्वल अर्याल,रामेश्वर चौधरी, सृष्टि भन्डारी सर्वसम्मत बनेका छन।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय