भुतले खाजा खानेबेला आउदैछ भ्रमण बर्ष २०२० – दिपक महत्त

२०७६ भाद्र १२, बिहीबार १७:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भ्रमण बर्ष २०२० नजिकिदै गर्दा पर्यटन बोर्ड सदस्य दिपक महतले पुर्वाधारको समस्या भएको बताएका छन् । पर्यटन उडानको लागि समस्या त्यस्तै बिमानस्थल निर्माण कार्य सम्पन्न हुन नसक्नु ,त्यस्तै होटलको समस्या लगाएत धेरै समस्या भएकोले भ्रमण बर्ष २०२० भुतले खाजा खाने बेला आईरहेको बोर्ड सदस्य महत्तको भनाई छ ।

२०११ को भ्रमण बर्षको लागि ३० करोड थियो भने अहिले १० करोड मात्रै छुट्टाईएको छ , महत्त भन्छन्,। बजेट छुट्टाउने बेला पर्यटन मन्त्री नभएकोले बजेट कम् भएको हो । बोर्ड सदस्य महत्तका अनुसार अब भ्रमण बर्षको लागि समय छोटो र बजेट कम् भएकोले ठुलो चुनौती रहेको छ । उनै पर्यटन बोर्ड सदस्य दिपक महत्तसंग पर्यटन क्षेत्रका बारेमा टाईम्स एफएम ९०.६ मेगाहर्ज ओपन माईन्डमा गरएिको कुराकानी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय