दशैं आउने दिन गन्ने समय गएछ -गोपाल थापा

२०८१ आश्विन २४, बिहीबार ०९:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 लिफ होलीडेज ट्रेक्स एण्ड एक्सपीडीसन प्रा .लि. संचालक गोपाल थापाको दशैं अनुभव 

दशैं भन्ने बित्तिकै बच्चामा नयां लुगा लगाउने चंगा, उडाएको पिङ खेलेको खुब याद आउछ ।, त्यो बेला खुबै रमाइलो हुन्थ्यो अब दशैं आएपछि नया लुगा लाउन पाईन्छ भन्ने खुशी बेग्लै हुन्थ्यो दशैं अब यति दिनमा आउंछ भनेर दिन गनेरै बसिन्थ्यो तर  अब त्यो दिन गएछ ,अहिले भने जिम्मेवारी धेरै भएकाले होला रमाइलो भन्दा पनि काममा बढी केन्द्रित भैइन्छ । दंशैमा  समय निकालेर सपीङ गर्ने घरमा परिवारसंग बसेर रमाइलो गर्ने हो । मान्यजनबाट टिका आशिर्वद थाप्दै रमाईलो गर्नै हो । पछिल्लो समय दशैं अलि डिजिटल भएजस्तो लाग्छ तर हामीले हाम्रो चाडपर्व रितिरिवाज संस्कृति परम्परालाई जोगाउन आफ्ना बालबच्चा र नयां पुस्तालाई आफ्ना संस्कृतिका बारेमा सिकाउन पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय