मतदान सकिएपछि बालेनले भने आमा लोकतन्त्रले जितेको छ

२०८२ फाल्गुन २१, बिहीबार ११:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


बालेनले मतदानको समय सकिएपछि प्रधानमन्त्री शुशिला कार्कीको सम्मान गर्दै लेखे हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । उनले आमा भनेर सम्बोधन गरेका छन ।
बालेन्द्र साह रास्ट्रीय स्वतन्त्र पार्टीबाट झापा ५ का उम्मेदवार हुन भने उनलाई पार्टीले भाबी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय