११ बर्षीय लक्ष्मी ढकाल टिपरको ठक्करबाट मृत्यु

२०७५ माघ १४, सोमबार १२:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङको सुन्दरहरैचा ११ विजुलि अपिस छेउमा एक वालिकालाई टिपरले एक वालिकालाई ठक्कर दिएर मृत्यु भए पछि विराटचोकको स्थिति नियन्त्रण भन्दा वाहिर जान थालेको छ ।

सुन्दरहरैचा ११ की ११ बर्षीय लक्ष्मी ढकाललाई ना ३३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिए पछि स्थानियले ७ वटा टिपरमा आगजी गरी सकेका छन भने सडकमै शव राखेर नाराजुलुस समेत गरीरहेका छन ।

विराटचोक विराटनगर सडक खन्डमा भएको दुर्घटनाको विरोध गर्दे स्थानियले ट्रिपरको ज्यादति वढेको भन्दै आगजनि गरेका हुन । अहिले बेलबारी केरावारी र सुन्दरहरैचामाको विधुत समेत अबरुद्ध छ ।

https://www.facebook.com/ratopatrika/videos/245820963007002/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय