स्वादीलो चिया बनाउने अनि पीउने हैन त ? ( भीडीयो सहित )

२०७६ फाल्गुन ४, आईतवार ०४:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चियाको बिभिन्न स्वाद हुन्छन् । चिया बनाउने तरीका पनि फरक फरक हुन्छन । मानिसहरु चिया पीउनकै लागि बिभिन्न चिया पसलमा धाईरहेका हुन्छन् र चियाको गुनगान पनि गाईरहेका हुन्छन् ।

चिया उपहार दिने चलन पनि बढेको छ । त्यसै गरी नेपाली उत्पादन चिया विश्वबजारमा पनि फैलंदै गएको छ । यसैबीचमा टेस्टी र अर्गानीक चिया बनाउने साथै चिया निर्यात गर्ने र बिभिन्न स्वादका चियाको बिक्री बितरण गर्ने काम धुम्बाराही पीपल बोटमा रहेको कप अफ टी हाउसले गरीरहेको छ । हेर्नुहोस भीडीयो

https://www.facebook.com/1813190492319608/videos/1441303596036153/

https://www.facebook.com/1813190492319608/videos/196729011479807/

https://www.facebook.com/1813190492319608/videos/893730687726243/

https://www.facebook.com/1813190492319608/videos/185611609454916/

 

https://www.facebook.com/1813190492319608/videos/621901928385324/

https://www.facebook.com/1813190492319608/videos/170203547593634/

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय