चियाको बिभिन्न स्वाद हुन्छन् । चिया बनाउने तरीका पनि फरक फरक हुन्छन । मानिसहरु चिया पीउनकै लागि बिभिन्न चिया पसलमा धाईरहेका हुन्छन् र चियाको गुनगान पनि गाईरहेका हुन्छन् ।
चिया उपहार दिने चलन पनि बढेको छ । त्यसै गरी नेपाली उत्पादन चिया विश्वबजारमा पनि फैलंदै गएको छ । यसैबीचमा टेस्टी र अर्गानीक चिया बनाउने साथै चिया निर्यात गर्ने र बिभिन्न स्वादका चियाको बिक्री बितरण गर्ने काम धुम्बाराही पीपल बोटमा रहेको कप अफ टी हाउसले गरीरहेको छ । हेर्नुहोस भीडीयो
https://www.facebook.com/1813190492319608/videos/1441303596036153/
https://www.facebook.com/1813190492319608/videos/196729011479807/
https://www.facebook.com/1813190492319608/videos/893730687726243/
https://www.facebook.com/1813190492319608/videos/185611609454916/
https://www.facebook.com/1813190492319608/videos/621901928385324/
https://www.facebook.com/1813190492319608/videos/170203547593634/