टानको पाईलट बन्छु – खुम सुबेदी

२०७६ भाद्र १२, बिहीबार १७:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

टेकीङ एजेन्सीज एशोशीयसन टानको आगामी भाद्र २० गते निर्वाचन हुदैछ । २००२ देखि नै टानमा आबद्ध रहेर काम गरीरहेका हालका बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुबेदीले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । खुम सुबेदी निटद्धारा अध्यक्ष पदमा अगाडि आएका हुन । लामो समय टानका बिभिन्न पदमा रहेको अनुभवले अब टानको पाइलट बनेर अगाडि बढ्ने सुबेदीको भनाई छ । निटले महासचिवमा कर्मा शेर्पा र कोषाध्यक्षमा रितु ग्यामदानलाई अगाडि सारेको छ

उनै खुम सुबेदी संग पर्यटन क्षेत्रका बारेमा टाईम्स एफएम ९०.६ मेगाहर्ज ओपन माईन्डमा गरएिको कुराकानी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय