को हुन नेपालका हिमालयन टाईगर ?

२०७६ असार ६, शुक्रबार १५:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भरतबहादुर बिशुराल खासै कसैले याद गर्दैनन हिमालयन टाईगर भन्दा जो कोहीले सजिलै चिन्छन् । नेपालमा रेस्लर गुरु र रेस्लर अर्थात पहलमानको रुपमा परिचित भरतबहादुर बिशुरालको शारीरीक बनौट देख्नेबित्तिकै जो कोही उनलाई हेरीरहन्छन् । हाल उनि १ सय १० केजी तौलका छन् । रेस्लर भएपछि खाईलाग्दो देखिनुपर्छ उनि भन्छन् ।

११ बर्ष आर्मीमा जागिर खाएर छोडेका रेस्लर भरतबहादुरको जीन्दगी केलाउंदै जादा उनले नेपालमा कन्जर्भेटीभ पार्टी खोलेर राजनीतिमा पनि होमीएका रहेछन् । तर सफल हुन नसकेपछि उनि अमेरीका लागे अमेरीकामा १९ बर्ष बिताउंदा अमेरीकाका रंगिन र दुखद सबै जिन्दगीका भोगाईसंगै रेस्लर बनेर उनि नेपाल फर्किए ।

राजा बिरेन्द्रपरिवारसंग राम्रै हिमचिम भएका भरतबहादुर बिशुराल उर्फ हिमालयन टाईगरले अमेरीकामा फलफुल बेच्ने देखि रेस्लीड जगतमा समेत आफुलाई परीचीत गराए ।

जीन्दगीमा ४ वटा विवाह गरेका रेस्लर भरतले अमेरीकामा विवाह गरेका ह्वाईट अमेरीकन हाल डिभोर्स भैसकेको पुर्व श्रीमती र छोराछोरीको याद गर्दै भक्कानीन्छन । उनै भरतबहादुर बिशुरालको ब्यक्तिगत र पेशागत जिन्दगीका कुराकानी भीडीयोमा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय