आत्मनिर्भर बन्न मेहनत चाहिन्छ – अनुपा बुढाथोकी (भिडियो सहित)

२०७६ जेष्ठ १४, मंगलवार १५:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अनुपा बुढाथोकी बिगत ५ बर्षदेखि सेवर नेटवर्क नेपालमा जनरल म्यानेजरको रुपमा कार्यरत छिन् ।

कम उमेरमानै जनरल म्यानेजरको पोजीशनमा रहेर काम गर्दा केही असहज भएको उनको अनुभव छ ।

कलेजमा लेक्चरको रुपमा समेत आफुलाई आत्मनिर्भर बनाएकी अनुपा बुढाथोकीस“ग गरीएको भीडीयो कुराकानी ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय