ह्याम्स अस्पतालको निशुल्क क्याम्प

२०७६ बैशाख १४, शनिबार ०९:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ह्याम्स अस्पतालले काठमांडौ धुम्बाराही चोकमा हेल्थ क्याम्प तथा रक्तदान कार्यक्र गरेको छ ।

शनिबारको दिन पारेर बिरामीहरुको लगि बिशेष सेवा दिनको लागि हेल्थ क्याम्प र रक्तदानको कार्यक्र गरेको अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालले बिभिन्न बिरामीहरुको लागि लक्षित गर्दे निशुल्क क्याम्पहरु संचालन गरीरहेको छ ।

 छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय