पूर्वराजा ज्ञानेन्द्र शाहकोमा टिका तथा जमरा

२०७५ कार्तिक २, शुक्रबार १४:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहले बडादशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।

पूर्वराजा शाहले आफ्नो निजी निवास निर्मल निवासमा सर्वसाधरणलाई टिका तथा जमरा लगाइदिनुभएको थियो । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न सर्वसाधारणहरुको घुइ“चो लागेको थियो ।


टीका लगाउन आउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायत पूर्वपञ्च, पूर्वसुरक्षा अधिकारी, हिन्दु धार्मिक गुरुहरु रहेका उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय