डा  बाबुराम भट्टराईको टीका

२०७५ कार्तिक २, शुक्रबार ०९:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्वप्रधानमन्त्री डा  बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका लगाएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेको भट्टराईले शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् ।

पिताको हातबाट टीका र आर्शिवाद ग्रहण गर्दा खुसी लागेको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय