तेश्रो‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ को दोश्रो दिन एक्सपो भिजिट गर्नेहरुको संख्या अत्याधिक रहेको छ । बिशेष गरी हरेकको घरघरमा चाहिने सबै प्रकारका पुष्प,फलफूल, कृषि वन र जडीबुटीको बृहत प्रदर्शन र बिरुवा तथा कृर्षि औजारहरु एकै ठाउमा पाइने भएकाले अवलाकन कर्ताहरुको भीड लागिरहेको छ । बिहिबारबाट काठमाडौको भृकुटीमण्डपमा शुरु भएको एक्सपो नर्सरी व्यवसायी सङ्घ नेपालले आयोजना गरेको हो भने एक्सपो ५ दिनसम्म चल्नेछ । फोटो फिचर




