नेपालका चर्चित बरिष्ठ बिशेषज्ञ डक्टरहरुको सेवा ह्याम्स अस्पतालबाट लिन सकिने भएको छ ।
२४ वर्षअघि डा।उपेन्द्र देवकोटा र मधु घिमिरेले स्थापना गरेको ह्याम्स अस्पताल पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना र सुबिधा सहित धुम्बाराहीमा सन्चालन हुन थालेको छ ।

ह्याम्स अस्पतालमा डा। भगवान कोइराला, डा।अर्जुन कार्की लगायतका चर्चित र बरिष्ठ विशेषज्ञ डाक्टरहरु आबद्ध भएका छन् ।
२४ वर्षअघि डा।उपेन्द्र देवकोटा र मधु घिमिरेले स्थापना गरेको ह्याम्स अस्पताल पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना र सुबिधा सहित धुम्बाराहीमा सन्चालन हुन थालेको छ ।
ह्याम्स अस्पतालमा डा। भगवान कोइराला, डा।अर्जुन कार्की लगायतका चर्चित र बरिष्ठ विशेषज्ञ डाक्टरहरु जोडिएका छन् ।

रामशरण भन्डारीको ६० प्रतिशत लगानी रहेको ह्याम्स अस्पतालमा अन्तराष्टियस्तरको सुबिधा सहित बिरामीको उपचार हुने ह्याम्सका अधयक्ष रामशरण भन्डारीले जानकारी दिए ।

२० बर्ष अघि मेडीकल उपकरण सप्लाईको ब्यवसायबाट स्वास्थ्य क्षेत्रमा आबद्ध भएका रामशरण भन्डारीले सिन्धुपाल्चोक स्थित खाडीचौरमा सिन्धुसदवहार अस्पताल पनि संचालन गरेको अनुभव छ ।
ह्यम्स असपतालको भौतिक संरचना ,उपकरण बरिष्ठ बिशेषज्ञ डक्टरहरुबाट बिरामीको निगरानी नै मुख्य बिशेषता रहेको अस्पतालका अध्यक्ष रामशरण भन्डारी बताउछन् । प्रबिधि र परिस्थिति अनुसार अस्पताल डक्टरहरुको सेवामा बृद्धि गर्दै लैजाने उनको भनाई छ ।
अगामी असोजको अन्तीम साता ह्याम्स असपतालको उद्घाटन कार्यक्रम रहेको अध्यक्ष भन्डारीले जानकारी दिए ।


