कसैले नमारेर बाचीरहेका हामी – अधिवक्ता स्वागत नेपाल

२०७६ श्रावण २०, सोमबार १५:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अधिवक्ता स्वागत नेपाल पछिललो समय चर्चामा छन् । उनले राष्ट्रका महत्वपुर्ण बिषयमा बहस तथा अभियान चलाईरहेका छन् । साहित्य ,लेखन ,पत्रकारीतामा समेत पारंगत स्वागत नेपाल पछिल्लो समय चर्चामा रहेका सेलीब्रेटी निर्माता छबी ओझा र नायिका शिल्पा पोख्रेलको विवादका कारण पनि चर्चामा छन् ।

उनले निर्माता छवी ओझाकी जेठी श्रीमती हेमा ओझाको पक्षमा वकालत गरीरहेका छन् । अधिवक्ता स्वागत नेपालले सामाजिक र मनोवैज्ञानीक बिषयमा आफ्ना बिचारहरु सार्वजनिक गर्दै आईरहेका छन् ।

नेपाल सरकारले कसैको सुरक्षा दिन सकेको छैन कसैले नमारेर मात्रै बांचीरहेको उनको भनाई छ ।

नेपालमा छोराछोरीलाई यौनको बिषयमा जानकारी नदिएका कारण अपराधिक घट्ना बढेको उनको तर्क छ ।

उनै अधिवक्ता स्वागत नेपालसंग गरीएको जिवन जगत र मनोवैज्ञानीक कुराकानी भिडियोमा ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय