प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलीखेलस्थित जीपलाईनको अवलोकन गरेका छन् ।
शनिबार मुख्यमन्त्री डोरमणी पौडेल सहित सामाजिक विकास मन्त्री युवराज दुलालले जीपलाइनको भीजीट गरेका हुन । जीपलाईनको अवलोकन गर्दै मुख्य मन्त्री पोैडेलले साहसीक पर्यटन क्षेत्रको विकासको लागि र पर्यटन प्रबद्र्धनको लागि महत्वपुर्ण योगदान पुग्ने बताए ।
गत फागुनबाट संञ्चालनमा आएको साहसिक पर्यटन जिपलाई अवलोकन गर्नेहरुको संख्या आकर्षक ढंगले बढीरहेको संञ्चालक केदार थापाले जानकारी दिए ।
फोटो फिचर