‘पसिना’आएपछि दोलखा भीमसेनको प्रसाद राष्ट्रपति भण्डारीले ग्रहण

२०७६ फाल्गुन ११, आईतवार ०३:५४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दोलखा भीमसेनको शीलामा ‘पसिना’आएपछि परम्पराअनुसार ल्याइएको महाप्रसादलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रहण गरेकी छिन् । भीमेश्‍वर मन्दिरका गुठियारहरुले शीलामा आएको पसिना पुछेको कपास र पूजा सामग्री राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पुर्‍याएका थिए ।भीमेश्वर नगरपालिका वडा नं। २ का वडाध्यक्ष बिराजमान श्रेष्ठसहितको टोलीले दिएको प्रसादलाई राष्ट्रपति भण्डारीले ग्रहण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय