पछिल्लो समय नेपालमा मानसीक समस्याबाट धेरै मानिसहरु गुज्रीरहेका छन् । तथ्यांकनै हेर्ने हो भने हरेक दिन १४ देखि १६ जनाको मृत्यु डिप्रेसनका कारण भैरहेको छ ।
पछिल्लो समय जतिजति विकास हुदैछ नेपालमा उतिनै मानसिक समस्या बढ्न थालेको छ । डिप्रेसन मानसीक रोग मध्येको एउटा हो ,तर डिप्रेसनको बारेमा अझै मानिसहरुमा चेतना कम छ ।
डिप्रेसनको बारेमा मानसीक रोग बिशेषज्ञ डक्टर रितेश थापासंग गरीएको यो भिडियो कुराकानी


