लाखौं बालबालिकाको सास बनेका डक्टर चौधरीको गुप्तांग सम्बन्धी टिप्स

२०७६ श्रावण २, बिहीबार ०८:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिगत २५ बर्ष देखि निरन्तर डक्टरी पेशामा आबद्ध डक्टर हुन आरपी चौधरी । बाल विशेज्ञको रुपमा परिचित डक्टर आरपी चौधरीको हातमा जस्तोसुकै रोगबाट ग्रसीत बच्चा परपनि स्वस्थ भएर जान्छन् ।

त्यही भएर डक्टर आरपी चौधरीको खोजी भैर बच्चाहरुको उपचारको लागि । जटील शल्यक्रिया गरेर प्रमाणित गरीसकेका डक्टर आरपी चौधरीका लागि बिदेशमा धेरै अवसर थिए तर उनको मन मानेन बस्न ।

नेपालमै आएर बिरामीहरुको उपचार गर्दा संतुष्टी मिल्ने बताउने डक्टर चौधरीले महिला र पुरुषको गुप्तांग समेतको उपचार सहित शल्यक्रिया गरेर रिप्लेसमेन्ट गरेका छन् । जस्का कारण डक्टर चौधरी पपुलर छन् । उनले जहिलेपनि आफ्ना बच्चाहरुको गुप्तांगमा बिचार पुर्याउन सुझाउंछन् ।
डक्टर आरपी चौधरी हाल ईशान बाल अस्पतालको कार्यकारी निर्देशकको रुपमा समेत कार्यरत छन् । डक्टर आरपी चौधरीसंग गरीएको भीडीयो कुराकानी ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय