अजस्रीका आयुर्वेद एण्ड पंञ्चकर्म सेन्टरले मदर्सडे को अवसरमा बिशेष छुटको सेवा प्रदान गरीरहेको छ ।
ललीतपुर भैसेपाटीमा रहेको अजस्रीका आयुर्वेद सेन्टरमा आमाहरुको लागि माया र सम्मान भन्दै ज्वाईन्ट पेन , वेल्नेस रिल्याक्सेसन लगायतमा बिशेष छुट प्रदान गरीरहेको छ ।
यस बर्ष अगामी बैशाख २१ गते मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन रहेको छ ।
अजस्रीका आर्युवेद सेन्टरमा पंञ्चकर्म बिधिद्धारा बिभिन्न रोगहरुको उपचार गरीन्छ ।


