चावहिल गणेशथानको बिजोग

२०७५ चैत्र २४, आईतवार १७:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

चावहिलस्थिित चर्चित मन्दिर गणेस्थान यतिबेला अस्तब्यस्त रहेको छ । दैनिक जसो भीड भैइरहने मन्दिरको स्वरुपले जोकोही चावहिल गणेशथान पुग्दा बिरक्तिन्छन ।

२०७२ सालको भुकम्पले क्षतबिक्ष्त बनाएको चावहिल गणेशथानमा समयमा पुनर्निमाण नहुदा यो सिीथति आएको हो । समितिले आफै बनाउछु भन्दा पनि पत्याउदैन छिटो पनि काम हुदैन जसका कारण भक्तजनहरुलाई असर परिरहेको स्थानीय बताउंछन् ।

मन्दिर आगामी असार मसान्त सम्म सम्पन्न गर्ने भनिएको छ तर हालसम्म काम तिब्र नभएकोले गाहे छ जसका कारण भक्तजनहरुलाई असर परिहेको छ । प्रसिद्ध चार विनायक मन्दिरहरु मध्ये चावहिल गणेशथान चन्द्रविनायक मन्दिरका नामले प्रसिद्ध रहेको छ ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय