क्रियापुत्री भेट्न जांदा मन्त्रीको गलामा माला

२०७५ चैत्र १०, आईतवार ०४:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतको एउटा तस्वीर यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ ।

क्रियापुत्री भेटघाटमा मन्त्री पण्डीतले फुलको माला पहिरीएका कारण सो फोटो भाईरल बनेको हो ।

हिन्दु संस्कार अनुसार क्रियापुत्री भेटघाट गर्न जांदा सामान्य रुपमा जाने गरीन्छ ।

यतिबेला सामाजिक संञ्जालमा सो फोटो पोष्ट गर्दे सामाजिक संञ्जाल प्रयोकर्तालो मन्त्रीलाई मालाकै मोह अर्थात लाउने र लगाई दिने उस्तै जस्ता क्याप्सन राखीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय