७६ बर्षकी सुर्जा शाह नाम गरेको महिला बिर अस्पतालबाट उपचारको क्रममा हराएकी छिन ।
गएको माघ २७ गते अस्पतालमै उपचार गराईरहंदा उनी बेपत्ता भएको र अहिले सम्म नभेटीएको बताईएको छ ।
मानसीक सन्तुलन कम्जोर भएकाकारण उनलाई भेट्न गाहे भएको उनका आफन्तले बताए ।
कैलाली घर भई हाल बानेश्वरमा बस्दै आएकी सुर्जा शाहलाई उपचारको लागि बिरअस्पताल पुर्याईएको थियो ।
सुर्जालाई कसैले भेटेमा निम्र्न नम्बरमा सम्पर्क गरी सहयोग गरीदिन उनका आफन्तले आग्रह गरेका छन् ।
![]()


