ह्याम्स अस्पताल र एसबीआई बैंकबीच सेवा सम्झौता

२०७५ फाल्गुन १, बुधबार १६:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंको मन्निखाटारस्थित ह्याम्स अस्पताल र एसबीआई बैंकबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार एसबीाई बैंकमा खाता भएका र बैंकको कार्ड होल्डरसेवाग्राहीलाई अस्पतालले करिब १० प्रतिशत छुट दिने भएको छ ।

यस विषयमा अस्पतालका अध्यक्ष रामशरण भण्डारी र बैंकका तर्फबाट सिइयो शिवकान्त कानुन्जोले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय