प्रधानमन्त्री ओलीले रुमाल झिकेर आँसु पुछे

२०७५ असार २५, सोमबार १४:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा रोएका छन् ।

‘जनतासँग प्रधानमन्त्री’ नामक लाइभ कार्यक्रम प्रधानमन्त्री ओली भावुक भएर भिडियो सार्वजनिक भएको छ ।

कार्यक्रमको व्याकग्राण्डमा देखाइएको भिडियो रिपोर्ट हेरेका प्रधानमन्त्री ओलीले आँसु थाम्न नसकेपछि खल्तीबाट रुमाल झिकेर आँसु पुछेको देख्न सकिन्छ ।
प्रधामन्त्री ओली यसरी सार्वजनिक रुपमै रुनु पर्ने मुख्य कारणका जान्न भने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको प्रतिक्षा गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय