निरुता नाईनभन्नु ल ५ मा

२०७५ बैशाख १४, शुक्रबार १७:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

करिब पाच बर्ष पछि नेपाल आएकी नायिका निरुता सिंहले नाईनभन्नु ल ५ मा अभिनय गर्दैछिन् ।

मुम्बाईमा बस्दै आएकी निरुता सिंह बिहिबार सम्पन्न एनएफडीसी अवार्डमा सहभागि हुन काठमांडौ आएकी थिईन ।

विकासराज आचार्यले निर्देशन गरीरहेको चलचित्र नाई नभन्नु ल ५ मा अभिनय गर्नकै लागि निरुताले मुम्बाई फकर्ने दिन लाई पर सारेकी छन् ।

शनिबार नाईनभन्नु ल ५ को सुटीङ सकेर निरुता मुम्बाई फर्कदैछिन् ।

नाईनभन्नु ल ५ मा नायिका निरुताले अनुभव रेग्मीको आमाको रोल निर्वाह गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय