देश जलाउनेहरूलाई महानायक बनाए -रामबहादुर थापा “बादल”

२०८२ चैत्र १९, बिहीबार १४:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा “बादल”ले प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।

उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्यारोको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए। देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ छ।

उनले प्रश्न गर्दै भने, ‘कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ रु किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्याइँदैछ रु

उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नैप्रश्न उठाए। उनले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको तयारीप्रति पनि असन्तुष्टि जनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय