सरकारले गरेका ४ निर्णय

२०८२ चैत्र १३, शुक्रबार १६:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले चार निर्णय गरेको छ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ।

यी हुन् सरकारले गरेका ४ निर्णय :

१।शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२।सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३।शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४।जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय