काठमांडौको टुडीखेलमा गुरुङ समुदायले मंगलबार पौष १५ गते सर्प बर्र्ष बिदाइ गरी घोडा बर्षलाई स्वागत गरी तमु ल्होसार पर्व अर्थात नयां मनाएका छन् । तमु ह्युल छोंज धी गुरुङ रास्ट्रीय परिषद केन्द्रिय समिति ,तमु लोह्सार मुल आयोजक समितिले टुडिखेलमा गुरुङ समुदायको नयाँ बर्षको अवसरमा तमु ल्होसार महोत्सवको आयोजना गरेको हो ।
टुडिखेलमा देशैभरका काठमाडौमा बसोबास गरिरहेका विभिन्न जिल्लाका हज्जारौं गुरुङ समुदायको उपस्थिति रहेको थियो । प्रधानमन्त्री सुशीला कार्कीले टुडीखेल पुगेर शुभकामना दिएकी थिईन ।
तमु ल्होसारमा रंगीचंगी देखिएको टुडीखेलको फोटो फिचर














