सिड्नीमा मोडल शर्मीलाको रोमान्स

२०७५ असार २५, सोमबार १८:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कर्मको लागि नेपाली भुमी छोडेर बिदेशीए पनि नेपालीहरुलाई आफ्नो देशको मोहले कहिले छोड्दैन ।

यसैबीचमा नेपालमा मोड्लीङ तथा भिडियो जक्कीको रुपमा काम गरीरहेकी शर्मीला उप्रेती केही बर्ष देखि अष्ट्रेलीयको सीड्नीमा रहेकी छन् । आफ्नो श्रीमान रमेशरज्जीश संगै अष्ट्रेलीयामा रमाईरहेकी शर्मीलालाई अहिले पनि आफुले गरेको मोड्लीङ पेशाप्रतिको मोह उत्तिकै छ ।

फरक यत्ति हो नेपालमा जमेर काम गर्न सकिन्छ तर बिदेशिएपछि खासै रुचीअनुसारको काम गर्न पाईदैन ।

शर्मिला उप्रेतीले अहिलेपनि आफ्नो आकर्षक तस्बीरहरु सामाजीकसंञ्जालमा पोष्ट गरीरहन्छीन । समय मिलाएर नेपाल आएको बेला केही गितमा मोडलीङ गर्ने उनको ईच्छा रहेको छ ।

अष्ट्रेलीयका बिभिन्न रमणीय दृश्यमा मोडल शर्मीलाको आकर्षक फोटोसेसन देख्न सकिन्छ ।

भर्खरै मात्र मोडल शर्मिलाले आफ्नो बैवाहिक बार्षिकोत्सको अवसर पारेर नेपालका फेसन डिजाईनर मनिष राईले तयार पारेको गाउनमा सिड्नीको बिभिन्न स्थानमा आफ्नो श्रीमान रमेशरज्जीशसंगै आकर्षक फोटो सुट गराएकी छन् ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय