द साम ब्युटी एण्ड मेकअप स्टुडीयोमा मिस नेपाल अनुष्का

२०७६ पुष ११, शुक्रबार ०५:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मिस नेपाल अनुष्का श्रेष्ठले दरबारमार्गमा संचालनमा आएको द साम ब्युटी एण्ड मेकअप स्टुडीयो अवलोकन गरेकी छन् । द साम ब्युटी एण्ड मेकअप स्टुडीयोको उद्घाटन समेत गरेकी मिस नेपाल अनुष्काले समय अनुसार सोैन्दर्यको सेवामा गुणस्तरीयता हुनुपर्ने बताईन ।

कोरीयन ब्रान्ड द सामका सौन्दर्य प्रशाधानबाट सेवा दिने गरी मोडल समेत रहेकी निशा गुरुडले द साम ब्युटी एण्ड मेकअप स्टुडीयो संञ्चालनमा ल्याएकी हुन । आफु पनि केही समय कोरीयाम बसेको र मानिसहरुको सौन्दर्यको चाहनालाई पुरा गर्ने उदेश्यले द साम ब्युटी एण्ड मेकअप स्टुडीयो संञ्चालनमा ल्याएको उनको भनाई छ । द साम ब्युटी एण्ड मेकअप स्टुडीयोमा नेल आर्ट ,फेसीयल ,ब्राईडल मेकअप लगाएत सबै प्रकारका सौन्दर्यसंग सम्बन्धीत काम गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय