मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठको शिरमा

२०७६ बैशाख २६, बिहीबार १७:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जित्न सफल भएकी छन् ।
२५ जना बीचको प्रतिष्पर्धामा प्रदीप्ता अधिकारी मिस युनीभर्स २०१९ हुन सफल भईन ।
मिस नेपाल अर्थ २०१९ को ताज रिया बस्नेतले पहिरिन ।
मिस नेपाल ईन्टरनेशनल २०१९को ताज मिरा कक्षपतीले जितिन ।
मिस नेपाल सुपर नेशनल २०१९ रोज लामाले हाता पारीन । मिस नेपाल प्रतियोगिता  विहिबार सांझ भब्य कार्यक्रमकासाथ सम्पन्न भएको हो ।
हिडनटेजरले आयोजना गर्दे आएको मिस नेपाल प्रतियोगिताले २५ बर्ष पुरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय