
नायिका वर्षा शिवाकोटी शुक्रबार पौषको मध्य जाडोमा स्लिभ्लेस ओपन ग्रीन पहिरनमा देखिन । सबैको आकर्षणको केन्द्र बनिन पहिरनका कारण,हुन त फिल्मी सेलीब्रेटीहरु सार्वजनिक कार्यक्रममा आकर्षक देखिन पहिरन लगाएत विभिन्न तरिकाहरु अपनाउछन । पछिल्लो समय वर्षा शिवाकोटी सार्वजनिक कार्यक्रममा सहभागी हुदा आकर्षक पहिरनमा नै हुन्छिन ।

मौसम अनुसारको स्टाइलिस पहिरन त हुन्छ नै तर नि
पौष महिनाको मध्य चिसोमा नायिका बर्षाको जाडो पो के ले लग्यो होला भनेर उनी सहभागी कार्यक्रममा नै चर्चा चल्यो,नायिका शुक्रबार आफुले अभिनय गरेको गोबर गणेश चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा हट अवतारमा सहभागी भएकी थिइन ।
नायिका वर्षा शिवाकोटीको जाडो के ले लग्यो
२०८२ पुष १८, शुक्रबार १०:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2026: Sunkeshari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal


