फरियाको डिजाईनमा नायिका निता ढुंगाना

२०७५ फाल्गुन ५, आईतवार १५:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछील्लो समय थोरै चलचित्रमा मात्र देखिन थालेकी नायिका निता ढुंगाना फेशन शो तथा म्युजिक भिडियोमा  छिन् ।  फरिया डिजाईनले काठमाडौं ठमेल स्थित छाया कम्प्लेक्समा गरेको उक्त फेशन शोको शो स्टपर्सको रुपमा प्रस्तुत भएकी निताले फरिया फेशनका सबै प्रकारका डिजाईनहरु उत्कृष्ट रहेको बताईन।

फेशन शोमा ४० जना बिभिन्न उमेर समुहका मोडलहरुले र्याम्प नापेका थिए। कार्यक्रममा ५ बर्ष देखी ३५ बर्ष उमेर समुहका मोडेलहरुको सहभागी थियो । वेष्टर्न वेडिङ्ग गाउनका बिभिन्न आकार्शक स्टलहरुले कार्यक्रममा थप रौनक दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय