युवा क्रिक्रेटर सन्दिप लामिछाने अब गायक बनेका छन् । उनको आवाजमा रहेको ‘उदास’ बोलको गीत सार्वजनिक भएको छ । सन्दिप लामिछानेको कम्पोजिसन रहेको गीतमा विनोद तिमल्सिनाको शब्द रहेको छ ।
अनिल धिताल म्युजिक क्रिएटर रहेको गीतमा सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको छ ।
गीतलाई सन्दिप लामिछानेको युट्युव च्यानलबाट अपलोड गरीएको छ ।


