मतदानको समय सकियो

२०८२ फाल्गुन २१, बिहीबार ११:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज फागुन २१ गते भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्वाचन आयोगले तोकेको निर्धारित समय सकिएको हो ।

यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय