उत्तम सिखडाको अध्यक्षतामा गगा जमुना समन्वय समिति

२०८१ भाद्र २२, शनिबार १३:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कम्युनिस्ट पार्टी माओवादी केन्द्र गगा जमुना काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो भेलाले उत्तम सिम्खडाको अध्यक्षतामा सत्ताईस सदस्यीय कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धदिङ काठमाडौ समन्वय सम्पर्क समिति अन्तर्गत गगा जमुना काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनले अध्यक्षमा उत्तम सिम्खडा सगै उपाध्यक्षमा गिरिराज सिमखडा (भिमसेन) ,लेखनाथ न्यौपाने ,अशोक अधिकारी ,चयन गरियो भने ,सचीवमा राजन न्यौपाने ,कोषाध्यक्षमा सरस्वती सिम्खडा, सहसचिवमा निर्मल थापा ,र सदस्यहरु ,चिरमान तामाङ ,जामलिङ तामाङ ,सुवास सिखडा ,अर्जुन नेपाली ,नारायण भन्डारी,नेत्र सुवेदी,मिलन गुरुङ ,सुजन कार्की ,हिमाल सुन्दास ,सन्तोस तिमिल्सिना ,दिनेश कार्की ,अनिल बि।क। सन्तोष मल्ल ,शिव न्यौपाने ,दिपक खनाल र दिपेन्द्र सिखडा चयन भए भने बाकी चारजना पछि मनोनित गरिने बताइएको छ ।

कार्यक्रममा बागमतिका पुर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रिय सदस्य शालिकराम जम्मरकट्टेल ले पार्टीको नेतृत्व बलियो बनाउन गाउँ तह अर्थात् स्थानीयस्तरमा बलियो सगठन बनाउनु पर्नेमा जोड दिनु भयो । अर्जुन सिखडाको सभपतित्व रहेको कार्यक्रममा गोपाल थापाले स्वागत मन्तव्य राखेका थिए भने सगठन सग आबद्ध ब्यक्तित्वहरुले पार्टीको बिस्तारलाई जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय